Posts Tagged ‘Nepal Festival Melbourne’

अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी शुरु

नारायण खड्का सिड्नी (अष्ट्रेलिया), फाल्गुन २४ – नेपाली कला सँस्कृतिको पहिचान गराउने र बिदेशी लगानी नेपाल भित्र्याउने उद्देश्यले अष्ट्रेलियामा आयोजना गरिने नेपालमहोत्सवको तयारी शुरु भएको छ । सन २००६ देखि प्रत्येक दुई/दुई बर्षमा आयोजना हुँदै आएको महोत्सव यसबर्षको सेप्टेम्बर २ तारिखमा सिड्नीमा हुने भएको छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको मुख्य आयोजनामा हुने महोत्सवको [...]