Archive for June, 2011

अष्ट्रेलियामा २२ करोडको सामुदायिक भवन बन्दै

सिड्नी (अष्ट्रेलिया), जेष्ठ १ – अष्ट्रेलियामा रहेका नेपालीहरुले करिब २२ करोड रुपैयाँको लागतमा सामुदायिक केन्द्र बनाउने भएका छन् । यो केन्द्र अहिलेसम्म अष्ट्रेलियामा नेपालीहरुले सामुहिक रुपमा बनाएको सबैभन्दा ठूलो योजना हुनेछ । तीन महिनाअघि अष्ट्रेलियन सरकारमा कम्पनी लिमिटेडका रुपमा दर्ता भइसकेको नेपाली सामुदायिक केन्द्रले निर्माणको प्रक्रिया द्रुत गतिमा अघि बढाइएको छ । ४ बर्षअघिदेखि नै [...]

अष्ट्रेलियामा नेपाली नृत्य प्रतियोगिता

काठमाडौ, अषाढ १५ – अष्ट्रेलियामा आगामी सेप्टेम्बरमा नेपाली नृत्य प्रतियोगिता हुने भएको छ । विभिन्न शहरमा बसोबास गर्ने नेपाली समूदायबीच सम्बन्ध विस्तार र नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गैह्रआवासीय नेपाली संघ अष्ट्रेलियाले उक्त कार्यक्रम गर्न लागेको हो । यसअघि सन २००९ पनि यस्तै कार्यक्रम गरिएको थियो ।

साहित्यिक जमघट भिक्टोरिया

भिक्टोरियामा पहिलोपटक नेपाली भाषा र साहित्यप्रति रुचिभएका केही साथीहरुको प्रयासमा गएको जुन ५ तारिख आइतबार साहित्यिक भेटघाट आयोजना भयो । जुन भेटघाटले प्रत्येक महिनाको पहिलो आइतबार दिउँसो १ बजेबाट ४ बजेसम्म जमघट हुने, साहित्यिक रचना वाचन गर्ने, तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय अनुसार एसपटकको दोस्रो श्रृङखला जुलाइ ३ तारिख आइबार हुने भएको छ । [...]

2nd TWGG Basketball Tournament-melbourne

Time : Saturday, July 16 at 10:00am – July 17 at 4:00pm Inviting all the enthusiastic B-Ball Players to be a part of 2nd TWGG Basketball Tournament, Melbourne. If the first one was good this will be Gr8 for sure ……!! P.S. Details to Follow Soon ……..

अष्ट्रेलिया पढ्न गएका बाग्लुङगेद्वारा बिद्यालयलाई सहयोग

ऋषि आचार्य, सिड्नी असार १२ – बाग्लुङ जिल्लाबाट अष्ट्रेलिया आएर अध्ययन तथा कर्मभूमी बनाएका युवाहरुले त्यहाँको एक विद्यालयलाई झण्डै छ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन्। बाग्लुङ जिल्लाको लेखानी गाविसमा रहेको लेखानी उच्च माध्यमिक बिद्यालयमा कम्प्युटर ल्याव र गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रधान गर्न अक्षयकोष स्थापना गर्न पुर्व विद्यार्थीहरुले उक्त सहयोग गरेका हुन्। [...]

Sangeetik Haatemalo : Nepal Music Festival 2011

Time Saturday, July 23 at 6:30pm – July 24 at 2:00am Location The Hi-Fi Basement, 125 Swanston Street, Melbourne, Australia

listen namaste melbourne 17th june

Click arrow to Listen NAMASTE MELBOURNE 1 hour Radio Program of 17th June 2011 starts after 30 second.

अष्ट्रेलियामा नेपाली विद्यार्थीद्वारा आत्महत्या

ऋषि आचार्य, सिड्नी, असार २ – अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीले झुण्डिएर आत्महत्या गरेका छन्। सिड्नीको दक्षिणमा पर्ने कोग्रमा बस्दै आएका पोखरा अन्नपुर्ण टोलका नरेश गुरुङले झुण्डिएर आत्महत्या गरेका हुन्। शवलाई पोष्टमार्टमका लागि ग्लिब्समा राखिएको छ। सँगै काम गर्दै आएका दिपक भुजेलका अनुसार जुन १५का दिन विहान काम गर्ने स्थान अलेक्जेन्ड्रियामा रहेको वायर हाउसको सिलिङमा [...]

Metro Trains rated Australia’s worst

METRO Trains has been voted the worst city rail system in the country, according to a commuter satisfaction survey. Metro came last in all surveyed categories, which included reliability and performance, comfort of trains, safety, timetables and scheduling, and signage and announcements. The survey of 2500 Australian commuters, conducted by independent research group Canstar Cannex, [...]

Listen namaste melbourne 10th june

Click arrow to Listen NAMASTE MELBOURNE 1 hour Radio Program of 10th June 2011 starts after 30 second.

Danphe Hair N Beauty Salon, Melbourne

Nepalese girl opened the hair and beauty salon in 46 sydney rd,coburg, melbourne. Please read more to check price, hours and services. 46 Sydney Road, Melbourne, Australia 3058 To BOOK APPOINTMENT – Ph : (03)90771074

म राष्ट्रको सेवक..

सबै जना भन्छन नेपाल खत्तम भयो। नेपाल बन्छ कि बन्दैन त? अवस्य बन्छ, कसरी बनाउने त? नेपाल बनाउने अन्लाईन प्रयास must watch show>>

Fundraising Event – Harry Potter Movie Night

Fundraising Event – Harry Potter Movie Night: A bit of Novels Magic Time: 8.30pm, 13 July 2011. Location: Cinema Nova, 380 Lygon St, Melbourne, Australia. Calling all Muggles, Wizards, and Witches!

सिड्नीमा नेपाली विद्यार्थीको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा बसेर अध्ययन गर्दै आएका नेपाली विद्यार्थी पवित्र ढुङ्गानाको गएको विहिवार १२ मे विहान असामयिक निधन भएको छ । निमोनियाका कारण स्वासप्रस्वास सम्बन्धी समस्या बढेपछि उपचारका लागि सिड्नीको दक्षिणमा रहेको सेण्ट जर्ज अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारीक स्रोतले नेपालीपत्रलाई जानकारी दिएको छ । स्वर्गिय ढुङ्गानाको स्थायी घर चितवन जिल्लाको नाराण्गढमा हो । [...]

अष्ट्रेलियामा महावीर साहित्य पुरस्कार स्थापना

अन्तराष्ट्रिय नेपाली साहित्य समाज – अनेसास अष्ट्रेलियाले प्रवासमा वसेर नेपाली साहित्यको पर्रवर्द्धन गर्ने श्रष्टालाई सम्मान गर्ने उद्देश्यले पहिलो अन्तराष्ट्रिय साहित्य पुरस्कार स्थापना भएको छ । अनेसास अष्ट्रेलियाका अनुसार विदेशमा वसेर नेपाली कला, साहित्य र संगीतको विकासमा प्रतिवद्ध श्रष्टालाई प्रत्येक वर्षलक्ष्मी जयन्तीको अवसरमा सो पुरस्कार र सम्मान पदक दिइने छ ।

साहित्यकार, साहित्यानुरागी र साहित्य प्रेमी महानुभावहरुमा सूचना

भिक्टोरियामा बसोबास गर्नु हुने साहित्यकार, साहित्यानुरागी र साहित्य प्रेमी महानुभावहरुमा सूचना ।। मित्रहरु हामीले अन्तराष्ट्रिय नेपाली साहित्य समाजको भिक्टोरिया च्याप्टर गठनको लागि छलफल कार्यक्रम आयोजना गरेका छौं । मितिः 12th June 2011 (Sunday) स्थानः 3zzz fm station’s board room, 1st Floor 144 George st, Fitzroy समयः बिहान १०:३० बजे आयोजकः नमस्ते मेलवर्न नेपाली रेडियो कार्यक्रम [...]

नेपालले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ…

listen beautiful song नेपालले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ… starts after 30 second.

Anuradha Koirala on ABC Radio

Listen the interview of Anuradha Koirala on ABC Radio please click read more to listen interview…