Click arrow to Listen NAMASTE MELBOURNE 1 hour Radio Program
starts after 30 second.
January 27th, 2012
admin
January 16th, 2012
admin
December 27th, 2011
admin
December 19th, 2011
admin Click arrow to Listen NAMASTE MELBOURNE 1 hour Radio Program of 16th Dec. 2011
starts after 30 second.
December 10th, 2011
admin CYC Town (hamroevents.com) Present Facebook Nite On New Year Eve With Red Carpet…..It’s happening First time…So Come on N Get on Da Floor to get New …Experience ………..With DjL (Sydney) , Dj Nyayaxism (Melbourne) , Dj Van Andreas (Canada) N Mc Miky
December 8th, 2011
admin - नेपालअष्ट्रेलियान्युज सम्वाददाता
For Melbourne Please contact: Dr.Durga Acharya 0431714706
ओशो तपोबन , नेपालका संस्थापक आचार्य स्वामी आनन्द अरुण यहि डिसेम्बरको तेस्रो साता अस्ट्रेलिया आउदै हुनुहुन्छ ।ओशो
तपोबन अस्ट्रेलिया समुहले जनाए अनुसार उहाँले सिड्नी ,बाइरन बे , गोल्ड कोस्ट , ब्रिसबेन र मेलबोर्नमा आबासीय तथा एक दिने ध्यान शिबिरहरु संचालन गर्नु हुनेछ । आयोजकका अनुसार यहि २४ तारिखको दिन १५५ मिलर स्ट्रीट , नोर्थ सिड्नीमा एक दिने ध्यान शिबिर सम्पन्न हुनेछ ।
“ तनाब ब्यबस्थापनमा ध्यानको महत्व ” बिषयमा स्वामी आनन्द अरुणले प्रबचन दिनु हुनेछ भने ओशो ध्यान पद्दतिका केहि ध्यानहरु पनि गराउनु हुनेछ । सो सत्संग कार्यक्रम दिनको १२.०० देखि साझँ ५.०० बजेसम्म संचालन हुनेछ । डिसेम्बर २७ देखि ३१ सम्म ओशो समय , आश्रम इन द बुश बाइरन बेमा पांच दिने आबासीय ध्यान शिबिर संचालन हुनेछ । त्यस्तै जनवरी १ र २ मा क्रमश बाइरन बे क्षेत्रका मेव्लाना ध्यान केन्द्र , र गोण्डवाना ध्यान केन्द्रमा एक एक दिने ध्यान शिबिर सम्पन्न हुनेछ ।
यसै गरि जनवरी ३ तारिखमा गोल्ड कोस्ट, ४ मा ब्रिसबेनको सत्संग कार्यक्रम सकेर स्वामी आनन्द अरुण मेलबोर्नमा जनवरी ६ देखि ८ सम्म सम्पन्न हुने ३ दिबसिय ध्यान शिबिरको लागि प्रस्थान गर्नु हुनेछ । ध्यान , अध्यात्ममा रुची राख्ने सम्पूर्ण महानुभाबहरुलाई आयोजकले कार्यक्रममा उपस्थित हुन आव्हान गरेका छन् । आबासीय ध्यान शिबिरमा सम्मिलित हुन अग्रिम बुकिंग गर्नु पर्ने भएकाले सम्पर्कको लागि मा शाहिदोलाई ०२ ६६८८ २४९४ र मा प्रेम ज्योत्सनालाई ०४२३६५२८०५ मा वा siddhartha@oshopuram.com मा सोझै सम्पर्क गर्न सकिनेछ ।
November 14th, 2011
admin
November 12th, 2011
admin The Office of Multicultural Affairs and Citizenship (OMAC) is offering to the student enrolled in the 2012 RMIT University Diploma of Interpreting. Read the attached file for details or go to the following link for more…
RMIT – Diploma of Interpreting
www.rmit.edu.au/programs/c5291 – Block all www.rmit.edu.au results
The Diploma of Interpreting is the first step on the way to professional practice. … and will award more than 2000 scholarships worth millions of dollars in 2012. …
The following six languages are being targeted in the 2012 program;
*Dinka
*Kirundi
*Nepali
*Oromo
Tedim (Chin)
contact:
Bom Yonzon
NAV PRESIDENT
Vic Australia
Tel: (03) 9381 2322
October 30th, 2011
admin Click arrow to Listen NAMASTE MELBOURNE 1 hour Radio Program of 28th Oct. 2011
starts after 30 second.
October 25th, 2011
admin FOREIGN students caught skipping class or flunking courses are being deported in record numbers, courtesy of a federal government crackdown on student visas.
The Immigration Department has already cancelled 15,066 foreign student visas in the past year, a 37 per cent spike from the previous year.
About 3624 students are facing deportation for flunking subjects or missing classes.
A further 2235 visas were cancelled on students who quit their original courses and were either working illegally – in some cases in brothels.
October 24th, 2011
admin ऋषि आचार्य, मेलबर्न, कात्तिक ५- मेलबर्नमा अपहरणमा परेकी नेपाली युवतीलाई प्रहरीले दुई दिनपछि मुक्त गराएको छ। सामाजिक सञ्जालमार्फत अपहरणको फन्दामा परेकी २९ वर्षीया नेपाली युवतीलाई अस्ट्रेलियन फेडरल प्रहरीले २४ घण्टा लामो अनुसन्धानपछि अपहरणकारीको घरबाट मुक्त गरेको हो।

अपहरणकारीले नेपाली युवतीलाई दुई दिनसम्म नियन्त्रणमा राखेको घरको गार्डेनमा मारेर गाड्न खनेको खाल्डो। तस्बिर : सन् हेराल्ड
३५ वर्षीय डरेन साल्टमासले ती युवतीको अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले २९ वर्षीय गुरुङ थरकी नेपाली युवतीलाई पाकेह्याममा रहेको अपहरणकारीको घरबाट मुक्त गरेको थियो।
October 18th, 2011
admin अन्तरा : दीप श्रेष्ठ अन्तरङ साँझ (Deep Shrestha Saanjh in Melbourne)
Time /date: 27 November · 18:00 – 21:00
Location Thornbury Theatre, 859 High Street
Tamang Society of Victoria proudly presents
अन्तरा : दीप श्रेष्ठ सँग एक अन्तरङ साँझ (Deep Shrestha Saanjh in Melbourne)
For the first time ever, the golden voice of Nepali music, Deep Shrestha will perform all his hit songs live in Melbourne. Once in a life time opportunity to see the legend live in concert.
Ticket: 30 dollars
For tickets/info please contact:
Sajan Tamang – 0431 561 113
Norgen Moktan – 0430 321 286
Bom yonzon – 0422 443 268
Raju Shakya – 0425 440 570
Concept and Event managed by Solangture.